बिहिबार , फागुण १३, २०७७

मया पिरिममा अञ्जली र बिजयको रोमान्स

मया पिरिममा अञ्जली र बिजयको रोमान्स

९ फागुन, काठमाडौं । यतिबेला नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो ! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन । नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ ।

यस्तैमा जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ , त्यो मायालाई पाउन यस्ता प्रगाड गर्ने गरिन्छ। यस्तै कथामा आधारित गीत भर्खरै मात्र गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ सागीतिक कोसेली “मया पिरिम ” श्रोता दर्शक माझ लिएर आएका छन्। सर्जक तथा गीतकार रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जना राजेको गीतमा ऋषी खड्का गायक आफैले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन्।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडेलअञ्जली अधिकारी र बिजय पुन ‘पथर्को मुटु’ को अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । शिव शरण न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविन हुन् भने निम्रोध राईले साथ दिएका छन् ।

भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।“मया पिरिम ””बोलको गीत गायक ऋषी खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी ४ हप्ता पहिले
म्याग्दीमा मतदाता नामावली अद्यावधिककाे तयारी म्याग्दीमा मतदाता नामावली अद्यावधिककाे तयारी ४ हप्ता पहिले
सूर्या लाइफ इन्स्योरेन्सले नगद लाभांश पठायो शेयरधनीको बैंक खातामा सूर्या लाइफ इन्स्योरेन्सले नगद लाभांश पठायो शेयरधनीको बैंक खातामा ४ हप्ता पहिले
फ्रान्सेली विदेशमन्त्री ड्रायनले जर्मन र बेलायती समकक्षीसँग भेट्दै फ्रान्सेली विदेशमन्त्री ड्रायनले जर्मन र बेलायती समकक्षीसँग भेट्दै ७ दिन पहिले
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको कार्यक्रम सार्वजनिक प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको कार्यक्रम सार्वजनिक ४ हप्ता पहिले
महिला हिंसाविरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन महिला हिंसाविरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन १ हप्ता पहिले
महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो : डा. सङ्ग्रौला महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो : डा. सङ्ग्रौला २ दिन पहिले
नयाँ वर्षमा आत्मकथा ल्याउने तयारीमा करिश्मा मानन्धर नयाँ वर्षमा आत्मकथा ल्याउने तयारीमा करिश्मा मानन्धर ३ हप्ता पहिले