शनिबार , फागुण १५, २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो, आइतबार कति पुग्यो प्रतिशेयर मूल्य ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो, आइतबार कति पुग्यो प्रतिशेयर मूल्य ?

९ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य आईतबार पनि सर्वाधिक ९ दशमलव ८९ प्रतिशतले बढेको छ ।

यो दिन प्रतिकित्ता ५४ का दरले बढेर कम्पनीको शेयरमूल्य ६०० पुगेको हो । कारोबार खुला भएको पहिलो दिन आइतवारदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

mag

कारोबारको पहिलो घण्टामा कम्पनीको ३७ करोड ७७ लाख कित्ता शेयर खरीद मा रहेको छ । यो अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् ।

aaaaaa 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय