मंगलबार , फागुण १८, २०७७

गायक देव कुमारको भुल्यौ होला सार्वजनिक

गायक देव कुमारको भुल्यौ होला सार्वजनिक

९ फागुन, काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको ‘भुल्यौ होला’ गीतको भिडियो सार्वजनिक भएको छ ।

माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मुकेश हुमागाईँको छायााँकन , शिलन लम्सालको सम्पादन , केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन भिडियो मा रहेको छ । गीतको भिडियोमा शितल केसी,अनु थापा , विक्रम क्षेत्रीको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय