स्विमिङ पूलमा पुष्पसँग रोमान्टिक मुडमा साम्राज्ञी
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार १९:४३:४७
९ फागुन, काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्विमिङ पूलमा नायक पुष्प खड्कासँग रोमान्टिक मुडमा देखिएकी छिन् । नायीका साम्राज्ञी नयाँ बन्न लागेको चलचित्र ‘तिम्रो मेरो साथ’का केही तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरिएको तस्वीरमा उनी चलचित्रका मुख्य नायक पुष्प खड्कासँग रोमान्टिक देखिएकी छिन् ।
यो चलचित्रको छायांकन केही दिन अगाडि मात्र सकिएको हो । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी र पुष्पको साथमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका छ ।
साम्राज्ञी र पुष्प स्विमिङ पूलमा देखिएकी छिन् । पोखरामा एक गीतको छायांकनका क्रममा पुष्प र साम्राज्ञी स्विमिङ पूलमा देखिएका हुन् । साम्राज्ञीले आफ्नो कामप्रति प्रेम र उमंग भयो भने जे पनि गर्न तयार हुनुपर्छ भनेर लेखेकी छिन् । यो चलचित्रलाई नेपाल अगाडि अमेरिका, अष्ट्रेलिया र बेलायतबाट प्रदर्शन गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार