
९ फागुन, काठमाडौं । कोभिड – १९ विरुद्ध सरकारले भारतसँग किनेको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट सरकारले किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
प्रतिक्रिया