मंगलबार , फागुण २५, २०७७

नाईट्राभेट ट्याब्लेटसहित पर्साबाट एक जना पक्राउ

नाईट्राभेट ट्याब्लेटसहित पर्साबाट एक जना पक्राउ

९ फागुन, पर्सा । पर्साबाट नेपाल प्रहरीले लागुऔषध नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । बिरगंजम नपा वडा नं १६ रजतजयन्ती चोकमा कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको अटोबाट २३ बर्षका हरेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट प्रहरीले कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध नाईट्राभेट ट्याब्लेट १४४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस फेलापारी लागुऔषध बरामद गरेको छ । पक्राउ परेका मण्डल पर्सा बिरगंज म.न.पा.
वडा नं.३२ चोर्नीका हुन् ।

लागुऔषधसहित पक्राउ परेका मण्डललाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुल्य बृद्धिसंगै बजारमा कागजको अभाव, ब्यवसायी मर्कामा मुल्य बृद्धिसंगै बजारमा कागजको अभाव, ब्यवसायी मर्कामा १६ घण्टा पहिले
दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति १३ घण्टा पहिले
महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा मुख्यमन्त्री राउतको जोड महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा मुख्यमन्त्री राउतको जोड १६ घण्टा पहिले
स्वास्थ्य शिविरमा ६ सयले लिए निःशुल्क उपचार स्वास्थ्य शिविरमा ६ सयले लिए निःशुल्क उपचार १९ घण्टा पहिले
सुवासचन्द्र लामिछाने : भगवान बनाउने मान्छे ! सुवासचन्द्र लामिछाने : भगवान बनाउने मान्छे ! १४ घण्टा पहिले
प्रहरीले गरेको कारबाहीमा परी पाँच आतङ्ककारी मारिए प्रहरीले गरेको कारबाहीमा परी पाँच आतङ्ककारी मारिए १५ घण्टा पहिले
कोरोना खोप लगाए पनि स्वास्थ्य उपाय अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल कोरोना खोप लगाए पनि स्वास्थ्य उपाय अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल १४ घण्टा पहिले
राष्ट्रिय गौरवका आयोजनाः चरम ढिलासुस्ती, ६ महिनामा १५ प्रतिशतमात्रै खर्च राष्ट्रिय गौरवका आयोजनाः चरम ढिलासुस्ती, ६ महिनामा १५ प्रतिशतमात्रै खर्च ११ घण्टा पहिले