मंगलबार , फागुण १८, २०७७

सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति

सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति

९ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ। बोर्डले इन्स्योरेन्सलाई ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो । इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय