शुक्रबार , फागुण २१, २०७७

स्टार्टमै राखेर चालक ओर्लेपछि बस दुर्घटना, सात जना घाइते

स्टार्टमै राखेर चालक ओर्लेपछि बस दुर्घटना, सात जना घाइते

९ फागुन, गोरखा । गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको समयमा गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट ९ घण्टा पहिले
भोलिदेखि महिला लघुवित्तको आईपीओमा आवेदन दिन सकिने भोलिदेखि महिला लघुवित्तको आईपीओमा आवेदन दिन सकिने ३ हप्ता पहिले
पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत आयोजनाकाे निरीक्षण पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत आयोजनाकाे निरीक्षण ४ हप्ता पहिले
भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा ३ दिन पहिले
प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन १ हप्ता पहिले
डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु,अस्पतालमा प्रहरी परिचालन डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु,अस्पतालमा प्रहरी परिचालन ५ दिन पहिले
देशभर बिहीबारदेखि मौसम क्रमिकरुपमा सुधार हुने देशभर बिहीबारदेखि मौसम क्रमिकरुपमा सुधार हुने २ हप्ता पहिले
प्राकृतिक कारण तथा दुर्घटनामा परी २२ वन्यजन्तु मरे प्राकृतिक कारण तथा दुर्घटनामा परी २२ वन्यजन्तु मरे ४ हप्ता पहिले