शुक्रबार , फागुण २१, २०७७

शान्तिबाटिकामा जसपाको विरोध प्रदर्शन

शान्तिबाटिकामा जसपाको विरोध प्रदर्शन

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी ‘जसपा’ले विरोध प्रदर्शन गरेको छ । जसपाले ‘आइतबार’ आज काठमाडौंको शान्तिबाटिका ‘रत्नपार्क’मा प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा प्रदर्शन गरेको हो ।

शान्तिबाटिकाबाट सुरु भएको उक्त विरोध प्रदर्शन असन, इन्द्रचोक हुँदै बांगेमुडामा पुगेर कोणसभामा परिणत भएको थियो । आज सरकारको प्रतिगमनकारी कदमविरुद्ध देशभरिका सम्पूर्ण महानगर, उप–महानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध कार्यक्रम रहेको जसपाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय