गृहपृष्ठ › बैंकिङ बजार › वाणिज्य बैंक प्राइम कमर्सियल बैंकको कम्पनी सचिबमा कार्की नियुक्त नेपालबहस संवाददाता १० फागुण २०७७ | १०:३३:५६ मा प्रकाशित १० फागुन, काठमाडौं । प्राइम कमर्सियल बैंकको कम्पनी सचिबमा राज कुमार कार्की नियुक्त भएका छन् । बैंक संचालक समितिको ४१५ औं बैंठकले कम्पनी सचिबमा कार्कीलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया