शुक्रबार , फागुण १४, २०७७

निर्धन उत्थानको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निर्धन उत्थानको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० फागुन, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज ९सोमवार० अन्तिम दिन रहेको छ ।

कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन १० गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

यस वर्ष गत वर्षको तुलनामा भने कम लाभांश कम्पनीले दिन लागेको हो । गत वर्ष यस कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजारमा ‘प्यानिक सेल’ हुनुकाे कारण के हाे ? बजारमा ‘प्यानिक सेल’ हुनुकाे कारण के हाे ? ३ दिन पहिले
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : देउवा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : देउवा ७ दिन पहिले
मकै लगाउने मौसममा बीउको अभाव मकै लगाउने मौसममा बीउको अभाव ५ दिन पहिले
नेप्सेमा तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? १६ घण्टा पहिले
मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश ५ दिन पहिले
प्रतिगमनकारीसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड प्रतिगमनकारीसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड ३ दिन पहिले
मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने ५ दिन पहिले
युनाइटेड एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो युनाइटेड एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो ५ दिन पहिले
मुख्यमन्त्रीबाट कोरोना विरुद्धको खोप शुभारम्भ मुख्यमन्त्रीबाट कोरोना विरुद्धको खोप शुभारम्भ ४ हप्ता पहिले
खोटेहाङका नौमध्ये सात वडामा खेल मैदान निर्माण खोटेहाङका नौमध्ये सात वडामा खेल मैदान निर्माण ३ हप्ता पहिले
नदी नियन्त्रणका लागि बजेट अभाव, बाढीबाट अब कसरी जाेगिने ? नदी नियन्त्रणका लागि बजेट अभाव, बाढीबाट अब कसरी जाेगिने ? ३ हप्ता पहिले
यातायात क्षेत्रलाई प्रविधिमैंत्री बनाउन आवश्यक : मन्त्री गुरुङ यातायात क्षेत्रलाई प्रविधिमैंत्री बनाउन आवश्यक : मन्त्री गुरुङ ३ हप्ता पहिले
चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि कलाकारको खोजी चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि कलाकारको खोजी ५ दिन पहिले
आक्रामक बन्दै वाणिज्य बैंकहरूः एक महिनामै एक खर्बले बढ्यो कर्जा प्रवाह आक्रामक बन्दै वाणिज्य बैंकहरूः एक महिनामै एक खर्बले बढ्यो कर्जा प्रवाह २ हप्ता पहिले
हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित ४ हप्ता पहिले
सरकारले गर्यो १६ सचिवको सरुवा, गृहसचिव फेरिएनन् , कसको सरुवा कहाँ ? सरकारले गर्यो १६ सचिवको सरुवा, गृहसचिव फेरिएनन् , कसको सरुवा कहाँ ? १ हप्ता पहिले