बुधबार , फागुण १९, २०७७

भारत‍-पाकिस्तान वार्ता गराउन अमेरिकालाई आग्रह

भारत‍-पाकिस्तान वार्ता गराउन अमेरिकालाई आग्रह

१० फागुन, एजेन्सी । पाकिस्तानले भारत र पाकिस्तानबीच वार्ता गराई दक्षिण एशियामा शान्ति र स्थिरता कायम गर्न भूमिका निर्वाह गर्न अमेरिकालाई आग्रह गरेको छ ।

पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले प्रकाशित गरेको समाचार अनुसार भारत‍-पाकिस्तान वार्ता गराउन अमेरिकालाई आग्रह गरिएकाे जनाइएकाे हाे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त समाचारअनुसार अमेरिकाका लागि पाकिस्तानका राजदूत असद माजिद खानले वाशिङ्टनस्थित थिङ्क ट्याङ्क स्टिम्सन सेन्टरद्वारा आयोजित एउटा कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन्।

समाचार जनाइए अनुसार पाकिस्तान एउटा शान्तिपूर्ण छिमेकी चाहन्छ। अनि सही परिस्थिति बाउने दायित्व भारतको हो समाचारमा भनिएको छ । ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय