मंगलबार , फागुण १८, २०७७

मेक्सिकोमा विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु

मेक्सिकोमा विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु

१० फागुन, मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो १ घण्टा पहिले
ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणको प्रयासमा दमकल परिचालन ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणको प्रयासमा दमकल परिचालन ५ घण्टा पहिले
दुई लाख ५० हजार अवैध भारतीय नोटसहित एक जना पक्राउ दुई लाख ५० हजार अवैध भारतीय नोटसहित एक जना पक्राउ २४ घण्टा पहिले
लगत सङ्कलन गर्न भूमिआयोगको एकाइ कार्यालय स्थापना लगत सङ्कलन गर्न भूमिआयोगको एकाइ कार्यालय स्थापना ४४ मिनेट पहिले
दूधमा अनुदानः उत्पादन बढाउँदै किसान दूधमा अनुदानः उत्पादन बढाउँदै किसान २ घण्टा पहिले
नवलपरासीमा दुईवटा ट्रक ठोक्किदा दुवै चालकको मृत्यु नवलपरासीमा दुईवटा ट्रक ठोक्किदा दुवै चालकको मृत्यु ६ घण्टा पहिले
निर्माणाधिन व्यपारिक बजार केन्द्र सञ्चालनमा आउन सकेन निर्माणाधिन व्यपारिक बजार केन्द्र सञ्चालनमा आउन सकेन २ घण्टा पहिले
सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ २० घण्टा पहिले