बुधबार , फागुण १९, २०७७

नेप्सेमा एभरेष्ट बैंक र प्राइम लाइफको १२ प्रतिशत बोनस शेयर सूचीकृत

नेप्सेमा एभरेष्ट बैंक र प्राइम लाइफको १२ प्रतिशत बोनस शेयर सूचीकृत

१० फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा प्राइम लाइफ र एभरेष्ट बैंकको शेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकको ४२ लाख ३५ हजार १ सय २.४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको हो ।

a

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सका १५ लाख ८१ हजार २ सय ५३ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस वापतको उक्त शेयर आज सूचीकृत भएको हो ।

b

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय