बुधबार , फागुण १९, २०७७

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो : डा. सङ्ग्रौला

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो : डा. सङ्ग्रौला

१० फागुन,मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो रहेको औँल्याएकी छिन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेकी  हुन् ।

उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताएकी छिन् ।  सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप सङ्ग्रौलाले लगाएकी छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय