मंगलबार , फागुण १८, २०७७

आगामी वैशाख ११ गतेबाट फ्रेन्चाइज फुटबल हुने

आगामी वैशाख ११ गतेबाट फ्रेन्चाइज फुटबल हुने

१० फागुन, काठमाडौं । नेपाल सुपर लिग ‘एनएसएल’ फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी वैशाख ११ गतेबाट सुरु हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै सुपर लिग बैशाख ११ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरु हुने जानकारी दिएको हो ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को प्राविधिक सहयोगको हुने लिग बैशाख २५ गतेसम्म सञ्‍चालन हुनेछ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेलहरू हुनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो संस्करणमा प्रदेशहरूबाट प्रतिनिधित्व गर्नेगरी विभिन्न सहरहरूको फ्रेन्चाइज टिमहरूको सहभागिता हुनेछ । टिम र मालिहरूको नाम यसै महिना जानकारी दिइने नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल ५ दिन पहिले
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित २ दिन पहिले
दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ ४ दिन पहिले
कालीप्रसाद बाँस्कोटाको ‘मैना’मा गरिमा शर्मा (भिडियो) कालीप्रसाद बाँस्कोटाको ‘मैना’मा गरिमा शर्मा (भिडियो) ४ दिन पहिले
लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने २ दिन पहिले
नेपाली राष्ट्रबादको पक्षमा उभियो परिवार दल नेपाली राष्ट्रबादको पक्षमा उभियो परिवार दल ३ दिन पहिले
चार दिनदेखि बेपत्ता वृद्ध दम्पती अझै फेला परेनन् चार दिनदेखि बेपत्ता वृद्ध दम्पती अझै फेला परेनन् ४ दिन पहिले
वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह ४ दिन पहिले