बिहिबार , फागुण २०, २०७७

कोरोनाबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

कोरोनाबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

१० फागुन, वासिङ्टन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताएको छ ।

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ ।तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिहीबार तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, प्रतिशेयरमूल्य कति ? बिहीबार तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, प्रतिशेयरमूल्य कति ? ४ घण्टा पहिले
राप्रपा रसुवाका अध्यक्ष तामाङसहित दर्जनौँ नेता कांग्रेसमा प्रवेश राप्रपा रसुवाका अध्यक्ष तामाङसहित दर्जनौँ नेता कांग्रेसमा प्रवेश ५ घण्टा पहिले
गण्डकीमा स्कुल अफ डेमोक्रेसीको कार्यसमिति बिस्तार, अध्यक्षमा गंगाधर पराजुली गण्डकीमा स्कुल अफ डेमोक्रेसीको कार्यसमिति बिस्तार, अध्यक्षमा गंगाधर पराजुली ३७ मिनेट पहिले
कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने २४ घण्टा पहिले
मिसेस नेपाल ग्ल्याम २०२१ आयोजना हुने मिसेस नेपाल ग्ल्याम २०२१ आयोजना हुने ३ घण्टा पहिले
स्वीडेनमा अन्धाधुन्ध छुरा प्रहार गरी सात घाइते स्वीडेनमा अन्धाधुन्ध छुरा प्रहार गरी सात घाइते ६ घण्टा पहिले
३८ लाख हिंसा पीडित नागरिकलाई मानवीय सहायता प्रदान ३८ लाख हिंसा पीडित नागरिकलाई मानवीय सहायता प्रदान ७ घण्टा पहिले
सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति ९ घण्टा पहिले