
१० फाल्गुन, काठमाडौं । सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयोगी र बाइक राइडर पदका लागि कर्मचारी मागेको हो। इच्छुक योग्य नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया