सोमबार , फागुण १७, २०७७

कांग्रेस नेता रानाभाटको निधन, डा. शेखरद्वारा श्रद्धाञ्जली व्यक्त

कांग्रेस नेता रानाभाटको निधन, डा. शेखरद्वारा श्रद्धाञ्जली व्यक्त

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस चितवनका युवा नेता तथा पुर्व सांसद एकनाथ रानाभाटको अकल्पनीय र असामयिक निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

कोइरालाले नेता रानाभाटको निधनको खबरले आफु अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले शोकको यस घडिमा सम्पुर्ण रानाभाट परिवारलाई समवेदना व्यक्त गर्दै स्वर्गीय एकनाथ रानाभाट प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एक फेसबुक स्टाटस लेख्दै रानाभाट प्रति शोक समवेदना व्यक्त गर्दै कोइरालाले लेखेका छन् : मेरा मित्र, नेपाली कांग्रेस चितवनका नेता एवं पुर्व सांसद एकनाथ रानाभाटको निधनले अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ। यस दुःखद समयमा सम्पूर्ण रानाभाट परिवारलाई हार्दिक समवेदना तथा स्व. एकनाथ जी प्रती श्रद्धान्जली ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह १३ घण्टा पहिले
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति ८ घण्टा पहिले
सेनाप्रमुख हटाउने निर्णयमा राष्ट्रपतिको असहमति सेनाप्रमुख हटाउने निर्णयमा राष्ट्रपतिको असहमति ११ घण्टा पहिले
कुमारी बैंकका ग्राहकलाई यी होटलमा विशेष छुट कुमारी बैंकका ग्राहकलाई यी होटलमा विशेष छुट ४ घण्टा पहिले
लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने १३ घण्टा पहिले
नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने १० घण्टा पहिले
प्रधानमन्त्री ओली झापा पुगे प्रधानमन्त्री ओली झापा पुगे ११ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? ९ घण्टा पहिले