बुधबार , फागुण १९, २०७७

मंगलबार निफ्राको शेयर १० प्रतिशतले बढ्यो ?

मंगलबार निफ्राको शेयर १० प्रतिशतले बढ्यो ?

११ फागुन, काठमाडौं । मंगलबार नेपाल इन्फ्राइस्टक्चर बैंकको शेयरमूल्य ७ सय २२ रुपैयाँ पुगेको छ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको नेप्से यस दिन सो सेसनमा १९.६७ अंक बढेर २६२७.३४ विन्दुमा पुगेको हो। सो अवधिमा सेन्सेटिभ इण्डेक्स २.५७ अंक बढेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मंगलबार प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ४५ लाख १६ हजार ३४९ रुपैयाँ बराबरको ३२ हजार ७०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

ccc

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान १२ घण्टा पहिले
विप्लवले प्रकाण्डको नेतृत्वमा वार्ता समिति बनाउँदै विप्लवले प्रकाण्डको नेतृत्वमा वार्ता समिति बनाउँदै १४ घण्टा पहिले
फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश १५ घण्टा पहिले
पेरिसडाडाँमा केन्द्रीय सदस्यहरुलाई परिचयपत्रसहित उपस्थित हुन निर्देशन पेरिसडाडाँमा केन्द्रीय सदस्यहरुलाई परिचयपत्रसहित उपस्थित हुन निर्देशन ९ घण्टा पहिले
विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन १५ घण्टा पहिले
वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली १४ घण्टा पहिले
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल १७ घण्टा पहिले
वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ १४ घण्टा पहिले