बिहिबार , फागुण २०, २०७७

डा.भट्टराई अस्पताल भर्ना

डा.भट्टराई अस्पताल भर्ना

११ फागुन, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

डा भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी आज बिहान ९ बजे दिल्लीको यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई ट्युमर भएको आशंकामा उपचारका लागि दिल्ली गएका हुन् । डा भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निर्धन उत्थानको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन निर्धन उत्थानको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन १ हप्ता पहिले
जनसहभागितामा लोकतन्त्र चोकदेखि गणतन्त्र चोकसम्मकाे सडक कालोपत्र गरिने जनसहभागितामा लोकतन्त्र चोकदेखि गणतन्त्र चोकसम्मकाे सडक कालोपत्र गरिने ३ हप्ता पहिले
ओलीजीले संसदमा बहुमत पुर्‍याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ : देउवा ओलीजीले संसदमा बहुमत पुर्‍याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ : देउवा १ हप्ता पहिले
विश्व कीर्तिमानी राखेका मानन्धरलाई कीर्तिमानी प्रमाणपत्र विश्व कीर्तिमानी राखेका मानन्धरलाई कीर्तिमानी प्रमाणपत्र ४ हप्ता पहिले
म ओलीसँग दोहोरी खेल्दिनँ : सभामुख म ओलीसँग दोहोरी खेल्दिनँ : सभामुख ४ हप्ता पहिले
दोभान आगलागीमा ४० करोड बराबरको क्षति दोभान आगलागीमा ४० करोड बराबरको क्षति १० घण्टा पहिले
प्रदेशकै गौरव आयोजना तनहुँ सभाहल कोरोनाको कारण प्रभावित प्रदेशकै गौरव आयोजना तनहुँ सभाहल कोरोनाको कारण प्रभावित २ हप्ता पहिले
संवैधानिक निकायहरुको नियुक्ति बल मिच्याँईको पराकाष्टा : श्रेष्ठ संवैधानिक निकायहरुको नियुक्ति बल मिच्याँईको पराकाष्टा : श्रेष्ठ ४ हप्ता पहिले