बिहिबार , फागुण २०, २०७७

चौकीटोलमा सुमो दुर्घटना हुँदा ११ जना घाइते

चौकीटोलमा सुमो दुर्घटना हुँदा ११ जना घाइते

११ फागुन, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडाैंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु भेटियो काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु भेटियो ६ दिन पहिले
स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए २ दिन पहिले
ओलीको सुरक्षा थ्रेटः– सेण्टिमेन्ट बटुल्ने मेलो कि ठूलै विध्वंस मच्चाउने संकेत ? ओलीको सुरक्षा थ्रेटः– सेण्टिमेन्ट बटुल्ने मेलो कि ठूलै विध्वंस मच्चाउने संकेत ? १ दिन पहिले
सोमबार सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सोमबार सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड ३ दिन पहिले
किशोरी विवाह गरेको अभियोगमा बेहुला र बुबा पक्राउ किशोरी विवाह गरेको अभियोगमा बेहुला र बुबा पक्राउ ५ दिन पहिले
आयोगलाई ५ पूर्वप्रमुख आयुक्त भन्छन्, : नेकपाबारे यथाशीघ्र निर्णय देऊ ! आयोगलाई ५ पूर्वप्रमुख आयुक्त भन्छन्, : नेकपाबारे यथाशीघ्र निर्णय देऊ ! २४ घण्टा पहिले
ज्योति विकास बैंक र क्लक बीद्वारा महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न ज्योति विकास बैंक र क्लक बीद्वारा महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न २ दिन पहिले
त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु ४ दिन पहिले