बुधबार , फागुण १९, २०७७

अप्पर स्याङ्गेको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

अप्पर स्याङ्गेको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

११ फागुन, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुर घलेले परियोजना कोभीड १९को प्रभावको बाबजुत बजेट भित्रै रही यथाशिघ्र नै निर्माण सम्पन्न हुने जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस परियोजनामा कृति भेन्चर फ्mण्ड, भेष्ना भेन्चर फ्mण्ड र व्याक्तिगत लगानिकर्ताहरुले लगानि गरेका छन् । माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकाल देखि नै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यक ऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंकले काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न पाइने निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न पाइने २ हप्ता पहिले
कांग्रेस (वी पी)ले साझासँग एकताका लागि द्वारा वार्ता समिति गठन कांग्रेस (वी पी)ले साझासँग एकताका लागि द्वारा वार्ता समिति गठन ४ हप्ता पहिले
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित ३ दिन पहिले
प्रजातन्त्रको मूलभूत आदर्शलाई बचाई राख्नु महत्वपूर्ण प्रजातन्त्रको मूलभूत आदर्शलाई बचाई राख्नु महत्वपूर्ण १ हप्ता पहिले
सिन्धु विकास बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने २ हप्ता पहिले
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश ७ दिन पहिले
आज सुनकाे मूल्य तोलामा ९० हजार ! आज सुनकाे मूल्य तोलामा ९० हजार ! ३ हप्ता पहिले
मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाउदै मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाउदै ३ हप्ता पहिले