सोमबार , फागुण २४, २०७७

महान्यायाधिवक्ताको स्पष्टीकरण : मैले राजीनामा दिएको छैन !

महान्यायाधिवक्ताको स्पष्टीकरण : मैले राजीनामा दिएको छैन !

११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको स्पष्टीकरण गराएका हुन् ।

विज्ञप्तिमा खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख गरेका छन् । साथै उनले यस्ता झुठा समाचारको भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

Agni Kharel Statement

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपत्यकामा थपियो अर्को पर्यटकीय गन्तव्य, विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालन उपत्यकामा थपियो अर्को पर्यटकीय गन्तव्य, विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालन २ हप्ता पहिले
म्याग्दीबाट चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ म्याग्दीबाट चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ १ हप्ता पहिले
ब्राजिल अमेरिकापछि कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिल अमेरिकापछि कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक ३ हप्ता पहिले
टी २० क्रिकेटः अस्ट्रेलियाविरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो, गुपटेलले गरे उत्कृष्ट ब्याटिङ टी २० क्रिकेटः अस्ट्रेलियाविरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो, गुपटेलले गरे उत्कृष्ट ब्याटिङ १३ घण्टा पहिले
फागुन ६ गतेदेखि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरू फागुन ६ गतेदेखि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरू ४ हप्ता पहिले
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने १ हप्ता पहिले
नागरिक घोषणापत्र जारी [ पूर्णपाठसहित ] नागरिक घोषणापत्र जारी [ पूर्णपाठसहित ] २ हप्ता पहिले
बचेको खोप भोलिबाट पत्रकारहरूलाई लगाइने बचेको खोप भोलिबाट पत्रकारहरूलाई लगाइने ४ हप्ता पहिले