शनिबार , फागुण २२, २०७७

डा विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

डा विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

११ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिस पछि राष्ट्रपतिले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा। युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

रजदत नयकत वजञपत 2077 11 11 1kKJ9Oetqr

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय