शुक्रबार , फागुण १४, २०७७

नेप्सेमा २ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

११ फागुन, काठमाडौं । नेप्से मा आज मंगलबार २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

onee

त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

onee 1

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय