शनिबार , फागुण १५, २०७७

विघटिन प्रतिनिधिसभा पुनस्थापित गर

विघटिन प्रतिनिधिसभा पुनस्थापित गर

११ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आदिवासी जनजाति महासंघ नेपालले प्रदर्शन गरेको छ । मंगलबार संसद विघटनको विरोधमा आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ ‘अनेमसंघ’, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा भएको प्रदर्शनमा सहभागीहरुले विघटिन प्रतिनिधिसभा पुनस्थापित गर, पार्टी एकता जिन्दवाद, प्रतिगमन मुर्दावाद, फुटपरस्त मुर्दावाद लगायतका नारा लगाएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कर्मभूमि समाजले सिफारिस गरेका उद्यमीलाई एनबी बैंकले ऋण दिने कर्मभूमि समाजले सिफारिस गरेका उद्यमीलाई एनबी बैंकले ऋण दिने ५ दिन पहिले
भोलि माइतीघर मण्डलामा प्रजातान्त्रिक विचार समाजको प्रदर्शन भोलि माइतीघर मण्डलामा प्रजातान्त्रिक विचार समाजको प्रदर्शन २ हप्ता पहिले
चीनले नेपाललाई तीन लाख मात्रा खोप दिने चीनले नेपाललाई तीन लाख मात्रा खोप दिने ४ हप्ता पहिले
लागुऔषध ब्राउनसुगरसहित १९ वर्षीय युवक पक्राउ लागुऔषध ब्राउनसुगरसहित १९ वर्षीय युवक पक्राउ १ हप्ता पहिले
कृषिमा ५० करोडभन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई अनुमति दिइने: मन्त्री अर्याल कृषिमा ५० करोडभन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई अनुमति दिइने: मन्त्री अर्याल ३ हप्ता पहिले
२६ औं जनयुद्ध दिवस, माओवादी आन्दोलन र विप्लवमाथिको प्रतिबन्ध २६ औं जनयुद्ध दिवस, माओवादी आन्दोलन र विप्लवमाथिको प्रतिबन्ध २ हप्ता पहिले
सोमबार नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका सोमबार नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका ४ हप्ता पहिले
ओलीले हिन्दूराज्य घोषणा गर्न सक्ने नेता पाण्डेको भनाई ओलीले हिन्दूराज्य घोषणा गर्न सक्ने नेता पाण्डेको भनाई ४ हप्ता पहिले