आइतबार , फागुण २३, २०७७

सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो : डा.भट्टराई

सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो : डा.भट्टराई

११ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले ुसर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेकोु बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले भनेका छन्,ुकस्तो सुखद संयोग १ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो १ हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय