बुधबार , फागुण १९, २०७७

आफ्नै बाबुको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै बाबुको हत्या अभियोगमा छोरा पक्राउ

११ फागुन, गण्डकी । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो ।

घरको झ¥याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकको प्रहरी टोलीको अनुसन्धानका आधारमा फागुन ९ गते राती बाबु छोराबीच विवाद हुँदा छोराले ढोकामा प्रयोग हुने चारपाटे काठको औलो प्रहारबाट उनको मृत्यु भएको खुलेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निजलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदातलबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण ६ दिन पहिले
बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा प्रदर्शन बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा प्रदर्शन ५ दिन पहिले
अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल १३ घण्टा पहिले
विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा २१ घण्टा पहिले
प्रियंका र आयुष्मानले मनाए जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ प्रियंका र आयुष्मानले मनाए जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ ३ दिन पहिले
कालिका दर्शन वर्ष सफल पार्न विभिन्न अभियान शुरु कालिका दर्शन वर्ष सफल पार्न विभिन्न अभियान शुरु २ दिन पहिले
मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने २ घण्टा पहिले
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार २२ घण्टा पहिले