मंगलबार , फागुण २५, २०७७

काठमाडौंकाे माइतीघर मण्डलामा दीप प्रज्जलन

काठमाडौंकाे माइतीघर मण्डलामा दीप प्रज्जलन

११ फागुन, काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतकोको निर्णयपछि खुशीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ। विवेकशील साझा पार्टी, नेविसंघ र युवा संघले माइतीघर मण्डलामा र प्रचण्ड-नेपाल नेतृत्वको विद्यार्थी संगठनले मंगलबार साँझ दीप प्रज्वल गरेका हुन्।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।

nebisag

yuva sanghaa

Restoration of Parliament 1

Restoration of Parliament 2 Restoration of Parliament 3

Restoration of Parliament 4

suprim court Restoration of Parliament 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय