सोमबार , फागुण १७, २०७७

सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ?

सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ?

१२ फागुन काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको फागुन ११ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.११ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । संस्थाले प्रकाशन गरेको

सूचना यस प्रकारको छः

sarathi

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय