शुक्रबार , फागुण १४, २०७७

महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७ औं शाखा संचालनमा

महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७ औं शाखा संचालनमा

१२ फागुन, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १२७ औँैँ शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएकोे छ ।

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर पुगेको छ । १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

म्याग्दीबाट बाह्र किलो गाँजासहित एक जना पक्राउ म्याग्दीबाट बाह्र किलो गाँजासहित एक जना पक्राउ १६ घण्टा पहिले
भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढ्दो भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढ्दो २ घण्टा पहिले
दक्षिण कोरियामा कोरोना खोप नेपालीमा खुशी दक्षिण कोरियामा कोरोना खोप नेपालीमा खुशी १ घण्टा पहिले
लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न २८ मिनेट पहिले
निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था गरिनुपर्नेमा आयोगको जोड निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था गरिनुपर्नेमा आयोगको जोड २ घण्टा पहिले
संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने: निधि संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने: निधि १५ घण्टा पहिले
आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ,लगत्तै आएको बाढीले बगाउछ आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ,लगत्तै आएको बाढीले बगाउछ २१ घण्टा पहिले
कांग्रेस अहिले हतारिएर सरकारमा नजाने : नेता सिंह कांग्रेस अहिले हतारिएर सरकारमा नजाने : नेता सिंह १४ घण्टा पहिले