शुक्रबार , बैसाख ३, २०७८

आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत लाभांश प्रस्ताव

आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत लाभांश प्रस्ताव

१२ फागुन काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन १२ गते बसेको बठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

बोनस शेयर वितरण पछि लघुवित्तको चुक्तापूँजी २८ करोड ६७ लाख ६३ हजार रूपैयाँ पुग्नेछ ।

 

aarmbha chautari

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय