बुधबार , बैसाख ८, २०७८

आज निफ्राको शेयर मुल्य ५९४ ले घट्यो !

आज निफ्राको शेयर मुल्य ५९४ ले घट्यो !

१२ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिस्टममा समस्या आएपछि एक खर्ब भन्दा धेरै बजार पुँजीकरण भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मुल्य शुन्यमा झरेको छ । टप लुजरकाे पहिलाे नम्बरमा NIFRA देखिएकाे छ जसकाे मुल्य १०० प्रतिशतले घटेर शुन्य भएकाे छ ।

गएको हप्ताबाट कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सिस्टममा शतप्रतिशतले घटेको देखिएको छ । जसको कारण दोस्रो बजारमा होहल्ला मच्चिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सिस्टममा समस्या आए पनि नेप्सेले कुनै प्रतिक्रिया दिएको छैन । या भनौं नेप्सेलाई थाहा नै छैन । होइन भने रियल टाइममा कारोबार हुने शेयरमा सानो समस्या देखिदा पनि नेप्सेले चनाखो भएर आधिकारीक सुचना प्रवाह गर्नुपर्ने थियो । तर, नेप्सेले वेवास्ता गरिरहेको छ ।

यस्तो समस्या केही समय अगाडी प्रभु लाइफको शेयर कारोबारमा पनि देखिएको थियो । नेप्सेको सानो गल्तिले गर्दा ठुलो असर बजारमा परेको छ । जसले गर्दा नेप्से परिसूचक समेत २५ सय अंकमा झरेको छ ।

सिस्टममा समस्या देखिए पनि यो समाचार तयार पार्दासम्म हाड्रोपावर र अन्य सवइन्डेक्समा सामान्य करेक्सन देखिएता पनि बाँकी १० उपसुचकमा अत्याधिक वृद्धि देखिएको छ ।

बजार लिड गरिरहेको बैंकिङ उपसुचक ३० अंकले बढेको छ । त्यस्तै ट्रेडिङ २१, होटल ४३, ननलाइफ इन्स्योरेन्स ३५० अंकले बढेको छ ।

index sub

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीको सिफारिसमा बादल राष्ट्रपतिद्वारा पुनः गृहमन्त्रीमा नियुक्त ओलीको सिफारिसमा बादल राष्ट्रपतिद्वारा पुनः गृहमन्त्रीमा नियुक्त २ दिन पहिले
भारतबाट प्रवेश गर्ने यात्रुलाई परीक्षण गर्दै सशस्त्र प्रहरी भारतबाट प्रवेश गर्ने यात्रुलाई परीक्षण गर्दै सशस्त्र प्रहरी ९ घण्टा पहिले
मकवानपुरको ग्रामीण क्षेत्रमा विद्युतीकरण शुरु मकवानपुरको ग्रामीण क्षेत्रमा विद्युतीकरण शुरु ५ दिन पहिले
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित २ दिन पहिले
‘व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिइयोस’– रिता माझी ‘व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिइयोस’– रिता माझी ५ दिन पहिले
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची ६ दिन पहिले
बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला ६ दिन पहिले
व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि १४ घण्टा पहिले