दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:५९:४१
१२ फागुन, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा छलफलमा जुटेका छन् । बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आए लगत्तै दाहाल–नेपाल खेमाका नेता छलफलमा जुटेका हुन् ।
पेरिसडाँडामा जारी छलफलमा दाहाल–नेपाल समूहका सचिवायलस्तरका नेता सहभागी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते भएको संसद विघट असंवैधानिक ठहर गर्दै सर्वोच्चले सो घोषणा बदर गरेपछि अबको रणनीति तय गर्न दाहाल–नेपाल समूह छलफलमा जुटेका हुन् ।
दाहाल–नेपाल समूहले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने र त्यसले पार्टी एकता नयाँ सिराबाट सुरु हुने बताएको छ । सो समूहले दिउँसो ४ बजेका लागि संसदीय दलको बैठक पनि बोलाएको छ । उता बालुवाटारमा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक बोलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार