बिहिबार , बैसाख २, २०७८

एभरेष्ट बैंकको ८८ लाख संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

एभरेष्ट बैंकको ८८ लाख संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

१२ फागुन काठमाडौं । एभरेष्ट बैंकले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ ।

कम्पनीले ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अब कम्पनीको संस्थापक शेयर स्वामित्व ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ४० दशमलव ७७ प्रतिशत अर्थात् शेयर संरचना ५९.२३ :४०.७७ हुनेछ ।

everast 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय