शुक्रबार , बैसाख १०, २०७८

बुधबार निफ्राको शेयर ३२ रुपैयाँले घट्यो

बुधबार निफ्राको शेयर ३२ रुपैयाँले घट्यो

१२ फागुन काठमाडौं । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको शेयर मूल्य ३२ रुपैयाँले घटेको छ ।

नेप्सेको सिस्टममा समस्या आएपछि यसको शेयर मूल्य ५९४ रुपैयाँले घटेको देखाइएको थियो । २० अर्ब चुक्ता पूँजी भएको कम्पनीको शेयर मूल्य एकैपटक शुन्यमा झरेको देखाएपनि नेप्से परिसूचक समेत २५ सय अंकमा पुगेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निफ्राको शेयर गत आइतबारदेखि कारोबार सुरु भएको थियो । मंगलबार निफ्राको २० मिनेटमा पोजेटिभ र नेगेटिभ सर्किट लागेको थियो ।

नेप्सेको सिस्टममा एकै पटक निफ्राको शेयर मूल्य शून्यमा देखिएपछि अर्थमन्त्रालयले समेत नेप्सेको नेतृत्वलाई जानकारी मागेको थियो ।

नेप्सेको सिस्टममा निफ्राको देखिएको समस्या समाधान भएपछि अहिले परिसूचक २५९९.०७ अंकमा सिमित भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक अहिलेसम्म १२.५६ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दोस्रो लहरको महामारीको संक्रमण दर निकै उच्च, कोभिड खोपका लागि ४८ अर्ब आवश्यक दोस्रो लहरको महामारीको संक्रमण दर निकै उच्च, कोभिड खोपका लागि ४८ अर्ब आवश्यक १२ घण्टा पहिले
खेतमा शौच गर्न जाँदा चट्याङ्ग लागेर एकको मृत्यु खेतमा शौच गर्न जाँदा चट्याङ्ग लागेर एकको मृत्यु १५ घण्टा पहिले
पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघकाे आग्रह पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघकाे आग्रह ६ घण्टा पहिले
बिक्रीका लागि राखिएका स्थानीय उत्पादन बिक्रीका लागि राखिएका स्थानीय उत्पादन १४ घण्टा पहिले
महाराजगञ्ज नगरपालिका एक साता बन्द महाराजगञ्ज नगरपालिका एक साता बन्द ११ घण्टा पहिले
तीन शताब्दी पुरानो ऐतिहासिक कोतको पुनःनिर्माण तीन शताब्दी पुरानो ऐतिहासिक कोतको पुनःनिर्माण १५ घण्टा पहिले
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत ११ घण्टा पहिले
पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रमको उद्घाटन पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रमको उद्घाटन १५ घण्टा पहिले