सोमबार , बैसाख ६, २०७८

यस वर्षको शमी साहित्य साधना सम्मान वैद्यलाई

यस वर्षको शमी साहित्य साधना सम्मान वैद्यलाई

 १३ फागुन,काठमाडौं । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको रु एक लाख एक हजार १११ राशीको सो सम्मान यस वर्ष कम्युनिष्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो ।

उनको पछिल्लो कृति ‘हिमाली दर्शन’ लोकप्रिय छ भने ‘माक्र्सवादी समालोचना’ चाँडै बजारमा आउँदैछ ।सो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयनका लागि गठित प्रा.राजेन्द्र सुवेदी संयोजकत्वको समितिको सिफारिसबमोजिम निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कार यही फागुन २८ गते प्रदान गरिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शेयरबजारमा उच्च शेयरमूल्य भएका यी कम्पनी, कसको शेयरमूल्य कति ? शेयरबजारमा उच्च शेयरमूल्य भएका यी कम्पनी, कसको शेयरमूल्य कति ? ५ दिन पहिले
भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी ३ हप्ता पहिले
सडक मर्मत गर्न सवारी आवातजावत बन्द गरिने सडक मर्मत गर्न सवारी आवातजावत बन्द गरिने १ हप्ता पहिले
संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा ३ हप्ता पहिले
छ वाणिज्य बैंक र दुई विकास बैंकले ऋणपत्र निष्कासन गर्दै, कुनले कति दिदैँछन् ब्याज ? छ वाणिज्य बैंक र दुई विकास बैंकले ऋणपत्र निष्कासन गर्दै, कुनले कति दिदैँछन् ब्याज ? १ हप्ता पहिले
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते आह्वान गर्न सिफारिस कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते आह्वान गर्न सिफारिस ७ दिन पहिले
ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने ४ हप्ता पहिले
चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदै चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदै १ हप्ता पहिले