बिहिबार , बैसाख २, २०७८

एकैपटक ३१ सहसचिवको सरुवा तथा पदस्थापन

एकैपटक ३१ सहसचिवको सरुवा तथा पदस्थापन

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि सरकारले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाल आएका छन् । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

यस्तै छविलाल रिजाललाई सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ भने, रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा सरुवा गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोगमा पुगेका छन् भने दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

को कहाँ पुगे ? तलको तालिका हेर्नुहोस्ः

sahasachib 222

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय