शनिबार , जेठ १, २०७८

औषधि व्यवस्था विभागमा कार्यरत अधिकृत घुससहित पक्राउ

औषधि व्यवस्था विभागमा कार्यरत अधिकृत घुससहित पक्राउ

१४ फागुन, मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफको कम्पनी सचिवमा भुजेल नियुक्त नेपाल लाईफको कम्पनी सचिवमा भुजेल नियुक्त २ हप्ता पहिले
प्रधानमन्त्रीद्धारा चौलागाईँको निधनमा दुख व्यक्त प्रधानमन्त्रीद्धारा चौलागाईँको निधनमा दुख व्यक्त ३ दिन पहिले
४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड, नवोलीको बर्चश्व ४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड, नवोलीको बर्चश्व २ हप्ता पहिले
खाता खोल्न बैंक धाउनुपर्ने झन्झटको अन्त्य, अब नागरिक एप मार्फत क्युआरकोड स्क्यान गरेर खोल्न सकिने खाता खोल्न बैंक धाउनुपर्ने झन्झटको अन्त्य, अब नागरिक एप मार्फत क्युआरकोड स्क्यान गरेर खोल्न सकिने २ हप्ता पहिले
संसद बैठक अगावै ओलीको राजीनामा आउने, अल्पमतको सरकार आजै बन्ने संसद बैठक अगावै ओलीको राजीनामा आउने, अल्पमतको सरकार आजै बन्ने ५ दिन पहिले
आज पूर्वराज दम्पतीको वैवाहिक वर्षगाँठ आज पूर्वराज दम्पतीको वैवाहिक वर्षगाँठ २ हप्ता पहिले
लक्ष्मी बैंकको नयाँ ब्याजदर, कुन खातामा कति दिदैँछ ब्याज ? लक्ष्मी बैंकको नयाँ ब्याजदर, कुन खातामा कति दिदैँछ ब्याज ? १ दिन पहिले
मौसम आंशिकदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना मौसम आंशिकदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना ३ दिन पहिले