शुक्रबार , बैसाख १०, २०७८

ओली सांसदहरुसँग छलफल गर्दै

ओली सांसदहरुसँग छलफल गर्दै

१४ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा व्यूँताइदिएपछि प्रधानमन्त्री केपी ओली नयाँ रणनीति बनाउँदै अगाडि बढिरहेका छन् । उनी यतिबेला प्रचण्ड–माधव पक्षको भावी कदम हेरेर मात्रै अगाडि बढ्ने मनस्थितिमा रहेका छन् ।

उनले आफूनिकट सांसदहरुसँगको भेटघाट पनि तीब्र बनाएका छन् । यसैक्रममा ओलीले आज प्रदेश नं. १ का आफूनिकट सांसदहरुसँग सरकारी निवासमा छलफल गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

संसदीय दलका नेतामा आजै नियुक्त भएका विशाल भट्टराईका अनुसार, आज प्रधानमन्त्रीले प्रदेश नं. १ का सांसदहरुसँग भेटी समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरे ।

संसद अधिवेशन आह्वान गर्न सिफारिश गर्ने संकेत गरेको जानकारी दिंदै भट्टराईले भने– प्रचण्ड र माधवजीहरु कसरी प्रस्तुत हुन्छन् सोही बमोजिम प्रधानमन्त्री पनि अगाडि बढ्ने हो । यसैगरी भोलि विहान पनि ओलीले बाग्मती प्रदेशका सांसद्हरुलाई भेट्ने कार्यक्रम तय गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ २२ घण्टा पहिले
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता आब्हान राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता आब्हान १ घण्टा पहिले
१० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ १० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ २२ घण्टा पहिले
गोरखामा नगद चोरी गरी फरार युवक पक्राउ गोरखामा नगद चोरी गरी फरार युवक पक्राउ ३८ मिनेट पहिले
भारतमा संक्रमणमा दैनिक नयाँ रेकर्ड, दिल्लीमा मात्रै १३ हजारको मृत्यु भारतमा संक्रमणमा दैनिक नयाँ रेकर्ड, दिल्लीमा मात्रै १३ हजारको मृत्यु ४ घण्टा पहिले
मलेसियामाथि नेपालको फराकिलो जित, शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश मलेसियामाथि नेपालको फराकिलो जित, शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश १९ घण्टा पहिले
बुर्किना फासोमा आतङ्ककारी हमला, चार सैनिककाे मृत्यु बुर्किना फासोमा आतङ्ककारी हमला, चार सैनिककाे मृत्यु २४ घण्टा पहिले
बैंक तथा वित्तीय संस्थाको सेवामा तपाईको कुनै गुनासो छ ? बैंक तथा वित्तीय संस्थाको सेवामा तपाईको कुनै गुनासो छ ? १७ घण्टा पहिले