शुक्रबार , बैसाख १०, २०७८

बालुवाटारमा ओली र वामदेवको भेटवार्ता

बालुवाटारमा ओली र वामदेवको भेटवार्ता

१४ फागुन, काठमाडौं । नेकपाको एकता अभियानमा लागेको दावी गर्ने नेता वामदेव गौतमले आज प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । शुक्रबार दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका हुन ।

भेटपछि सञ्चारकर्मीसँगको कुरामा एकताकै विषयमा छलफल केन्द्रित भयो । साथै, विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुरा भएको उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पार्टी एकताका लागि नयाँ शीराबाट जान आफूले प्रधानमन्त्रीलाई समेत आह्वान गरेको नेता गौतमले बताए । तर आफ्नो प्रस्तावबारे ओलीले खासै टिप्पणी नगरेको जानकारी उनले दिए । यसअघि उनले अस्ती अर्का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर यस्तै प्रस्ताव राखेका थिए ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नवलपुरमा ८ महिनामा १४ जना कुष्ठरोगी फेला नवलपुरमा ८ महिनामा १४ जना कुष्ठरोगी फेला ३ हप्ता पहिले
तपाईकाे साप्ताहिक राशीफल [ वैशाख ०५ गते आइतबारदेखी ११ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ वैशाख ०५ गते आइतबारदेखी ११ गते शनिबारसम्मको ] ५ दिन पहिले
नयाँ भवनबाट सेवा दिदै जिल्ला ट्राफिक प्रहरी नयाँ भवनबाट सेवा दिदै जिल्ला ट्राफिक प्रहरी ३ दिन पहिले
राजस्व अनियमित गर्नेप्रति कठोररुपमा प्रस्तुत हुन्छौ:अर्थमन्त्री राजस्व अनियमित गर्नेप्रति कठोररुपमा प्रस्तुत हुन्छौ:अर्थमन्त्री ४ हप्ता पहिले
प्रदेशसभा विघटनगरी निर्वाचनमा जानुपर्ने पोख्रेलको प्रस्ताव प्रदेशसभा विघटनगरी निर्वाचनमा जानुपर्ने पोख्रेलको प्रस्ताव ४ दिन पहिले
प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै ३ हप्ता पहिले
सादा पोशाकमा प्रहरी हुँ भन्दै पैसा माग गर्ने २ जना पक्राउ सादा पोशाकमा प्रहरी हुँ भन्दै पैसा माग गर्ने २ जना पक्राउ ३ हप्ता पहिले
सङ्घीय शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने सङ्घीय शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने ५ दिन पहिले