शनिबार , जेठ १, २०७८

प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

१५ फागुन, काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिनिधिसभा पुनर्स्थापनापछि शुक्रबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुष ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

संसद बैठक बोलाउने विषयमा विहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण ४ घण्टा पहिले
मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम ७ घण्टा पहिले
नवनियुक्त मन्त्रीहरु शुभकामना आदान-प्रदान गर्दै नवनियुक्त मन्त्रीहरु शुभकामना आदान-प्रदान गर्दै २१ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? २ घण्टा पहिले
नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने २२ घण्टा पहिले
ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने १९ घण्टा पहिले
दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का २३ घण्टा पहिले
शीतलनिवासमा राज्यमन्त्री द्वयलाई शपथ शीतलनिवासमा राज्यमन्त्री द्वयलाई शपथ २१ घण्टा पहिले