ओली अरुको आलोचना सुन्न नसक्ने : प्रचण्ड
नेपालबहस संवाददाता
फागुन १५, २०७७ शनिबार २०:२८:१८
१५ फागुन, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले पार्टी एकतापछि माधवकुमार नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना बनाएको बताएका छन् । शनिबार काठमाडौंमा शिक्षक संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूले त्यसो हुन नदिएको दाबी गरे ।
‘ओलीले माधवकुमार नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना बनाएका थिए, उनले भने, ‘माधवसहित सबैलाई निमोठेर सक्ने र अनि प्रचण्डलाई सक्ने रणनीति ओलीको थियो । एकता भएको मैले एक महिनामै बुझिहालेँ । बडो षड्यन्त्रकारी मान्छेको फेला परिएछ भन्ने लाग्यो । तुरुन्तै झगडा गर्न पनि के थालौं भनेर सहेँ ।
दाहालले केपी ओलीले आफूलाई महाराज धिराज ठान्ने गरेको समेत बताए । ओलीमा अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने चरित्र रहेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार