शनिबार , जेठ १, २०७८

पर्साका दुई चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मानपत्रद्वारा सम्मानित

पर्साका दुई चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मानपत्रद्वारा सम्मानित

१६ फागुन, पर्सा । नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडियाद्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् ।

सम्मानित हुनेमा वरिष्ठट स्त्री रोग विषेशज्ञ डा.लक्ष्मी थापा र बरिष्ठ फिजिसियन डा.निरज सिंह सम्मानित भएका हुन् । प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आयोजित कार्यक्रममा पुर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रले सम्मान गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वस्थ्य दर्पन मिडिया प्रा.लि. को ९ औ वार्षिक उत्सवको अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रम स्वास्थ्य दर्पनका अध्यक्ष सन्दिप श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।

Dr. Laxmi Thapa Dr. Niraj Singh

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज ! नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज ! १४ घण्टा पहिले
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक ७ दिन पहिले
मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम १७ घण्टा पहिले
बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य १० हजार नाघ्यो बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य १० हजार नाघ्यो ४ दिन पहिले
नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो: मन्त्रालय नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो: मन्त्रालय ३ दिन पहिले
चौलागाईँको निधनमा पार्टीको आधा झण्डा झुकाइने चौलागाईँको निधनमा पार्टीको आधा झण्डा झुकाइने ३ दिन पहिले
डोटीमा अझै बन्न सकेनन् क्वारेन्टिन र आइसोलेशन डोटीमा अझै बन्न सकेनन् क्वारेन्टिन र आइसोलेशन ३ दिन पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ७ घण्टा पहिले