नेपाल बाल सङ्गठनको अध्यक्षमा पौडेल
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:३०:२५
१६ फागुन,भरतपुर । नेपाल बाल सङ्गठन चितवनको जिल्ला भेला तथा सातौँ अधिवेशनले रविकिरण पौडेलका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मतरूपमा समिति चयन गरेको हो ।
समितिका सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद बिडारी, हरिकृष्ण शर्मा चापागाईँ, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई छन् । एघार सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिए ।
निर्वाचित समितिका पदाधिकारीलाई बाल सङ्गठन केन्द्रीय समितिका अध्यक्ष विद्या न्यौपानेले पद तथा गोपनीयताको शपथ गराएका थिए । चारवर्षे कार्यकालका लागि निर्वाचित समितिका सभापति पौडेलले चितवनको बाल सङ्गठनले बालबालिकाका क्षेत्रमा परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार