शनिबार , जेठ १, २०७८

कांग्रेस वीपीद्वारा नेता जोशीको स्वास्थ लाभको कामना

कांग्रेस वीपीद्वारा नेता जोशीको स्वास्थ लाभको कामना

१६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री नबिन्द्रराज जोशीको नेपाली काँग्रेस (वी.पी) ले स्वास्थ लाभको कामना गरेको छ ।

पुर्व उघोग मन्त्री तथा काठमाडौ महानगरपालिकाका पुर्व उप–मेयर नबिन्द्रराज जोशि मस्तिष्क घात भै हाल नर्भिक अस्पताल उपचार गराइरहेका छन् । सनिबार पार्टीले जोशीको शिघ्र स्वास्थ्य लाभको कामनासहितको विज्ञप्ति जारि गरेको थियो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय