शनिबार , जेठ १, २०७८

अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड

अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड

१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन अहिले सर्वाेच्च अदालत पुगेका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सम्बन्धमा केही दिन अघि प्रचण्डले दिएको अभिव्यक्तिले सर्वाेच्च अदालतको मानहानी भएको भन्दै उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गएको वुधबार यसबारे प्रारम्भिक सुनुवाई गर्दै न्यायधीश मनोजकुमार शर्माको इजलाशले प्रचण्डलाई एक साताभित्र आफैं उपस्थित भई प्रतिउत्तर फिराउन आदेश गरेको थियो । सोही मुद्धाको जवाफ फर्काउन प्रचण्ड आज सर्वाेच्च अदालत पुगेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय