शनिबार , जेठ १, २०७८

सोमबार सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

सोमबार सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

१७ फागुन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, सोमबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओ को बाँडफाँड आज (फागुन १७ गते, सोमबार) बाँडफाँड हुँदैछ ।

आइपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसो ३:३० बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त आइपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । यो आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएको भन्दा २०.३७ प्रतिशत बढी आवेदन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बुर्किना फासोमा तीन जना युरोपेली पत्रकारको हत्या बुर्किना फासोमा तीन जना युरोपेली पत्रकारको हत्या २ हप्ता पहिले
मञ्जुश्री फाइनान्सको मुनाफा ९४.१६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार मञ्जुश्री फाइनान्सको मुनाफा ९४.१६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार ३ हप्ता पहिले
प्रदेशका काममध्ये वाग्मती अगाडि छ : आन्तरिक मामिलामन्त्री प्रदेशका काममध्ये वाग्मती अगाडि छ : आन्तरिक मामिलामन्त्री २ हप्ता पहिले
संक्रमण फैलियो,स्थानीय तहको छैन तयारी संक्रमण फैलियो,स्थानीय तहको छैन तयारी ३ हप्ता पहिले
संक्रमण बढ्दै जाँदा डाक्टरबिहीन बन्यो जैमिनी संक्रमण बढ्दै जाँदा डाक्टरबिहीन बन्यो जैमिनी ५ दिन पहिले
नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार २ हप्ता पहिले
दाङको कोरोना विशेष अस्पतालमा संक्रमितको उपचार हुँदै दाङको कोरोना विशेष अस्पतालमा संक्रमितको उपचार हुँदै २ हप्ता पहिले
नेशनल माइक्रोफाइनान्सले सोमबारदेखि शेयर लिलामीमा ल्याउँदै नेशनल माइक्रोफाइनान्सले सोमबारदेखि शेयर लिलामीमा ल्याउँदै ३ हप्ता पहिले