राष्ट्रपतिद्धारा फागुन २३ गते संसद अधिवेशन आह्वान
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २०:३३:३०
१७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपरान्ह् ४ बजे संसद्को अधिवेशन आह्वान गरेकी छन् । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष यस्तो सिफारिश गरेको थियो ।
प्रधानमन्त्री केपी ओली पोखरा जानुअघि सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । पुष ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी बैशाखको १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् ।
उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन परेकोमा यही फागुन ११ गते पुनस्थापित भएको हो । अदालतले फैसलाको १३ दिन भित्र संसद्को अधिवेशन आह्वान गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम सरकारले अधिवेशन डाक्न सिफारिश गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार